पेट्रोलियम पदार्थमा इथानोल मिसाउँदा वार्षिक ६ अर्ब बचाउन सकिन्छ : मन्त्री सिन्हा

काठमाडौँ, १० फागुन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिश्रण गर्दा नेपालबाट वार्षिक करिब ६ अर्ब बराबरको पेट्रोलियम आयात घटाउन सकिने बताएका छन् । आज नेपाल आर्थिक पत्रकार समाजले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री सिन्हाले पेट्रोलमा इथानोल मिसाउने निर्णय लामो अध्ययन र छलफलपछि कार्यान्वयनको चरणमा पुगेको बताए ।  उनले…