काठमाडौँ, १२ भदौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले बैँकले आ.व. ०७५/०७६ को लागि प्रति शेयर रु.१० ९१०५० ले हुन आउने रकम ८८ करोड ३४ लाख २२ हजार ८ सय ७० रुपैयाँ शेयर लाभांश तथा रु. ११.०५२६ (११.०५२६५) ले हुन आउने रकम ९७…