बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, १८ साउन । आज सुनचाँदीको मूल्य बढेको छ  । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन तोलामा ३ सय रुपैयाँले बढेर ९९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९९ हजार १ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेर प्रतितोला १२ सय…