काठमाडौँ ८ पुष । धनुषा ३ मा माओवादी केन्द्रका रामसिंह यादव, तनहुँमा कांग्रेसका प्रदीप पौडेल र संखुवासभामा कांग्रेसकै दीपक खड्काले निर्वाचन बदर माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । प्रतिनिधिसभा निर्वाचन र नतिजा घोषणाबाट असन्तुष्ट उम्मेदवारहरू सर्वोच्च अदालत जाने क्रम बढेको छ । यस्ता निवेदनको सुनुवाइ गर्दै सर्वोच्चले दुवै पक्षलाई छलफलमा झिकाएको छ । राजपाका…