अकुत सम्पत्ति छानबिनमा २५ कर्मचारी

काठमाडौं २८ कार्तीक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार प्रमुख देवानन्द उपाध्यायसहित २५ कर्मचारीको ‘अकुतु सम्पत्तिमा छानबिन अघि बढाउने भएको छ। अख्तियारले उनीहरूलाई दुई साताभित्र १३ पन्ने सम्पत्ति विवरण फाराम भरेर बुझाउन भनिएको छ। उनीहरूको सम्पत्तिमा आशंका उत्पन्न भएपछि अख्तियारले छानबिनका लागि सोमबार १३ पन्ने विवरण भरेर बुझाउन लगाएको हो। अख्तियार स्रोतका…