जुट मिलको सेयर विवाद अख्तियारसम्म

मोरङ, १२ कात्तिक । लामो समयदेखि बन्द विराटनगर जुट मिलको सयर विक्री विवाद कम्पनी रजिस्ट्रारको कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको छ । कान्तिपुर दैनिकमा समाचार छ । कम्पनी रजिस्ट्रारको कार्यालयले विराटनगर जुट मिललाई पत्र लेख्दै २०९४ असार २४ को साधारणसभाबाट गरेको भनिएको सेयर बाँडफाँडसम्बन्धी निर्णयलाई कार्यान्वयन नगर्नु नगराउनु भन्ने निर्देशन दिएको छ ।…