कञ्चनपुर, ६ कात्तिक । कञ्चनपुरको महाकाली नगरपालिका–८ सुन्दरनगरका बिरबल गुरुङ नेपाल भारत सीमा क्षेत्रमा बसोबास गर्छन् । बाजेका पालादेखि गुरुङ सीमा क्षेत्रमा बसोवास गर्दैआएका छन् । झण्डै पाँच दशकदेखि गुरुङको परिवार सुन्दरनगरमा बस्दैआएको छ । महाकाली र जोगबुढा नदी पारिको गाउँ सुन्दरनगरमा बिरबल गुरुङ जस्तै डेढ सय परिवार पीडैपीडामा बाँच्न विवश छन् । जोगबुढा र…