सेयर घट्ने क्रम जारी

काठमाडौं, ९ साउन । सेयर बजारमा गिरावट आउने क्रमले निरन्तरता पाएको छ । चाडपर्वको मुखमा बजारमा किन्नेभन्दा विक्री गर्नेको चाप बढी भएकाले बजार घटेको विश्लेषकले बताएका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार यो साताको पहिलो दिन आइतबार नेप्से परिसूचक २ दशमलव ८९ अंकले घटेर १५३६ दशमलव ९२ अंकमा झरेको छ यस दिन ‘क’ वर्गका कम्पनीहरुको…