मापदण्डविपरीतको भवन भत्काउन आदेश

काठमाडौं, ७ असाेज । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजधानीको न्युरोडस्थित जुद्ध शालिक नजिकै बन्दै गरेको व्यापारिक भवन भत्काउन आदेश दिन नगर विकास कार्यान्वयन योजना समितिलाई अनुरोध गरेको छ । व्यापारिक भवन स्वीकृत मापदण्डविपरीत बनिरहेको समाचार प्रकाशमा आएपछि जिल्ला प्रशासन कार्यालयद्वारा गठित समितिले दिएको प्रतिवेदनका आधारमा उक्त अनुरोध गरिएको हो । भवन महर्जन बिजनेस एसोसिएट्स प्रालिले…