काठमाडौं, ५ असोज । सुन तस्करीमा चिनियाँ नागरिक पेन वेइमिङ र उनकी श्रीमती याङ संलग्न रहेको खुलेको थियो । सुन बरामद भएको दिनसम्म काठमाडौंमै रहेकी याङ चीन पुगिसकेको प्रहरीले सूचना पाएको छ । ‘श्रीमतीचाहिँ चीन भागिसकेको सूचना पाएका छौँ,’ महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले भने, ‘कसरी भागिन् हामी बुझ्दै छौँ ।’ प्रहरीले चिनियाँ…