काठमाडौं, ३ फागुन । आइतबार राति कृष्ण खड्काको परिवार खाना खाएर सुतिसकेको थियो । उनी बूढानिलकण्ठ नगरपालिका वडा नम्बर २ महादेवखोला टोलका बासिन्दा हुन् । संधै झैँ आइतबार शर्माका परिवार खाना खाएर सुत्यो । तर मध्यरात करिब १२ः३५ बजे घरको गेटमा एउटा भयानक दृश्य देखियो । छिमेकी पनि निदाइसकेको थिए । मध्यरात एक्कासि टोलै उज्यालो…