काठमाडौं, ३१ भदौ । बजारमा बेच्नै नमिल्ने गुणस्तरहीन औषधि बिक्री भइरहेको खुल्न आएको छ। सरकारले नागरिकको स्वास्थ्यसँग खेलबाड गर्ने औषधि बिक्रीमा प्रतिबन्ध लगाए पनि अझै औषधि पसलले गुणस्तरहीन औषधि बिक्री गर्दै आएका छन् । सरकारले मापदण्डविपरीत सञ्चालनमा रहेका देशभरका ११ वटा अैषधि पसललाई मुद्दा चलान गरिएको औषधि व्यवस्था विभागले बताएको छ । औषधि व्यवस्था विभागको…