साझा प्रकाशनमा बेथितिः कारबाही गर्न मन्त्रीको आलटाल

काठमाडौं, १४ भदौ । उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले अनियमितताको आरोप लागेका साझा प्रकाशनका अध्यक्ष डोलिन्द्रप्रसाद शर्मालाई कारबाही गर्न छानविन समितिले दिएको प्रतिवेदन कार्यान्वयनमा आलटाल गरेको छन् । मन्त्रालयका अनुगमन उपसचिव गणेश ढकालको नेतृत्वमा गठित छानविन समतिले एक साताअघि अध्यक्ष शर्मा र सञ्चालक समितिलाई हटाउनुपर्ने सिफारिससहितको प्रतिवेदन मन्त्री श्रेष्ठलाई बुझाएको थियो । प्रतिवेदन कार्यान्वयन गर्न…