राहतको खाद्यन्नमा ढुंगा र बालुवा

काठमाडौं, १२ भदौ । खाद्य संस्थानले बाढीपीडितका लागि तराई पठाउन लागेका राहतका प्याकेटमा ढुंगा, बालुवा र गोबर फेला परेको छ । आपूर्तिमन्त्री शिवकुमार मण्डल तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार दाहालसहितको अनुगमन टोलीले संस्थानको थापाथली गोदाममा अनुगमन गर्दा यस्तो फेला परेको हो । उजुरीको आधारमा गोदाममा अनुगमन गर्दा ठेकेदारले सिमीको प्याकेटमा ढुंगा, बालुावा र…