मुख्यमन्त्री ममता बनर्जी भन्छिन्, बंगाललार्इ टुक्रिन दिन्‍न

दार्जिलिङः १९ साउन । गोर्खाल्याण्ड आन्दोलन ४९ औ दिन पुग्दा बंगालकी मुख्यमन्त्री ममता बनर्जीले बंगाल टुक्रिन नदिने दोहोर्‍याएकी छन्। उनले आफ्ना पूर्ववर्तीहरुकै शैलीमा सो कुरा पुनस् दोहोर्‍याएकी हुन् । उनले भनेकी छन् ुशान्तिपूर्ण रुपमा जे मागे पनि दिन्छु तर बंगाल टुक्रिन दिन्न।ु एक सय दश वर्ष पुरानो गोर्खाल्याण्डको मागको जवाफमा बंगालका मुख्यमन्त्रीकै शैलीमा कुरा गर्दै…