काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौं र ललितपुरको एसएसपी डिआईजी बढुवा सूचीमा परेसँगै परिसरमा आउन बढुवा सूचीमा परेका एसएसपीहरू शक्ति केन्द्र धाउन थालेका छन् । केही दिनमै एसएसपी छबिलाल जोशी र ठूले राईले डिआईजीको फूली लगाउने भएपछि काडमाडौं र ललितपुर परिसरमा नयाँ एसएसपीको खेल सुरू भएको हो । ललितपुर र काठमाडौं परिसरको एसएसपी परिबर्तन सँगै…