काठमाडौं, १६ साउन । तराईका केही जिल्लामा वर्षा नभएको कारण सुख्खाग्रस्त अवस्था सिर्जना भएको हुनाले त्यसको समाधानका लागि गृह मन्त्रालय तथा कृषि विकास मन्त्रालयले गृहकार्य सुरु गरेको छ । यद्यपि शनिबार पानी परेको कारणले धान रोपाइँमा पनि वृद्धि भएको छ । गृहमन्त्री जनार्दन शर्माको उपस्थितिमा आइतबार बसेको गृह मन्त्रालयमा बसेको केन्द्रीय दैवी उद्धार समितिको बैठकमा…