काठमाडौँ, ५ साउन । विष्णुमती सफाइ अभियानको १५० हप्तादेखि सफाइलाई प्रभावकारी बनाउन निर्वाचित जनप्रतिनिधिलाई पनि जिम्मेवारी दिइने भएको छ । वडाको नदी क्षेत्रमा वडालाई जिम्मेवारी दिई सफाइ अभियान अघि बढाउन लागिएको हो । वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई विसं २०७१ जेठ ५ गतेदेखि विष्णुमती सफाइ अभियान सुरु भएको थियो । साउन ७ गते शनिबार सफाइले…