काठमाडौं, ३ साउन । सत्तारुढ कांग्रेस र माओवादी केन्द्र सरकार विस्तारमा ढिलाइ नगर्ने सहमतिमा पुगेका छन् । यस विषयमा कांग्रेसभित्र विवाद सुल्झिएको छैन । प्रधानमन्त्री देउवासँग १२ मध्येबाट तीन, नेता रामचन्द्र पौडेल पक्षलाई चार, कृष्णप्रसाद सिटौला र खुमबहादुर पक्षलाई एक–एकजना मन्त्री बनाउनुपर्ने अवस्था छ । यस्तोमा देउवालाई पार्टीबाटै मन्त्री छान्न सकस छ । पौडेल पक्षले…