काठमाडौं, २९ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९३ हजार ६ सय अमेरिकी डलरसहित पक्राउ परेका नेपाल वायुसेवा निगमका पाइलट सुवर्ण अवालेलाई राजस्व अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतबाट पाँच दिन समय मागेर अनुसन्धान अगाडि बढाएको छ । विदेशी विनियम नियमित गर्ने ऐन अन्तर्गत अवालेमाथी अनुसन्धान अगाडि बढेको हो। यो ऐन अन्तर्गत बढीमा ३० दिनसम्म विभागले अनुसन्धान…