काठमाडौं, १९ चैत । कुनै आश्चर्यजनक निर्णय नभएमा अब नेपालीसँग भएका पुराना ५ सय र १ हजार दरका भारु नोट नसाटिने भएको छ । शुक्रबारसम्म नेपाल राष्ट्र बैंकले प्रतिबन्धित नोट सटहीबारे पत्राचार नगरेपछि यो अवस्था आएको हो । भारतबाट नोट सटहीमा छलफल गर्न आएको भारतीय रिजर्भ बैंको टोलीले नोट सटहीबारे शुक्रबारसम्म जानकारी गराउन भनको थियो…