उपप्राध्यापक परीक्षामा माग संख्याको एकतिहाइ मात्र उत्तीर्ण

काठमाडौँ, १२ असार । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापकको स्थायी नियुक्तिका लागि लिने लिखित परीक्षामा माग संख्याजति आवेदक नै उत्तीर्ण हुने गरेका छैनन् । सेवा आयोगले हालै प्रकाशन गरेको नतिजाअनुसार व्यवस्थापन, शिक्षा, कानुन संकाय र मानविकी तथा सामाजिक शास्त्रअन्तर्गत २ सय ७५ उपप्राध्यापक पदपूर्ति गर्न लिइएको परीक्षामा ९१ जना मात्रै उत्तीर्ण भएका छन् । यसअघि विज्ञान तथा…