उदयपुर, ६ असार । स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार बिहान भएको उक्त दुर्घटनामा परेर ३० जना घाइते भएका छन् । महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको दिप एजुकेसन बोर्डिङ स्कुलको स्टाफ बोकेको बा २ ख ६४३८ नम्बरको बस उदयपुर गढी गाउँपालिका–०७ जोगिटोलस्थित सडकमा दुर्घटना भएको हो । दुर्घटनामा महोत्तरीको बर्दिबास नगरपालिका बिमलेश…