भक्तपुर, १९ जेठ । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज र चाँगुनारायण नगरपालिकाबीच सामदायिक विकास तथा विद्यार्थीलाई इन्र्टनशीप प्रदान गर्न समझारी कायम गरिएको छ । सोमबार कलेज र चाँगुनारायण नगरपालिका विच औपचारिक रुपमा समझदारी गरिएको हो । नगरपालिकाले कलेजका विद्यार्थी तथा शिक्षक, कर्मचारीहरूलाई नवप्रवर्तन, उद्यमशीलता तथा सीप विकासमा प्रोत्साहन गर्न यो समझदारी…