मो इमरान खान कपिलवस्तु १ बैशाख । कपिलवस्तुका अग्नि पिडितहरुलाई राहत वितरण गरिएको छ ।जिल्लाको शिवराज नगरपालिका १०, सितलापुरमा चैत्र ३० गते बुधबार दिउसो साढे ११ बजे आगलागी हुदा ५९ घरगोठ जलेर नष्ट भएको थियो । स्थानीय मन्नान मियाको घरबाट सुरु भएको आगोले ४२ घरपरिवार घरबार विहिन भएका छन । आगलागीबाट स्थानीय ५५ वर्षे सिताराम…