धनगढी, ३ चैत । नेकपा एमालेको मेची–महाकाली अभियान आज धनगढी पुगेको छ । धनगढीको सभालाई सम्बोधन गर्ने क्रममा उपाध्यक्ष भीम रावलले भने– ‘बम पड्काएर, भाला रोपेर चुनाव रोकिंदैन । जनताले आफ्नो अधिकार प्रयोग गर्न चुनाव चाहिन्छ भन्ने थाहा पाएका छन् ।’ एमाले तराई पहाड र हिमाल सबैठाउँमा बस्ने जताको पार्टी भएको र यसले आफ्नो कामबाट…