काठमाण्डौ,४ चैत्र । थानकोटको कलंकी सडकखण्ड अन्तर्गत गुर्जुधारामा भएको सवारी दुर्घटनामा थप एकको मृत्यु भएको छ । योसँगै दुर्घटनामा मर्नेको संख्या दुई पुगेको छ । दुर्घटनामा घाइते भे १ ख २४३९ नम्बरको मिनी ट्रक चालक डम्बर पोखरेलको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको हो । यसअघि वा१ज ७९६७ नम्बरको ट्याक्सी चालक कान्छा वली लामाको मृत्यु…