काठमाडौं २६,फागुन । मधेसी मोर्चाका नेता महेन्द्र राय यादवले मधेसको जुनसुकै भागमा एमालेले कार्यक्रम गर्दा अवरोध नगर्ने बताएका छन् ।रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा यादवले भने,‘अब एमालेले मधेसको जुनसुकै भागमा पनि आफ्नो कार्यक्रम तथा अभियान गर्न पाउँछ, मधेसी मोर्चाले हिजोपनि विरोध गरेको थिएन, र भोलिका दिनमा पनि विरोध गर्दैन् ।’ साक्षात्कारमा यादवले एमालेलाई आफूहरुले…