राप्रपाका शीर्ष नेता ,गाउँ,वडा,नगर र क्षेत्रमा भेटिदै

काठमाण्डौ ३फागुन । राप्रपा पार्टीलाई लोकतान्त्रिक बनाउनका लागि शीर्ष नेताले पनि वडा, गाउँ, नगर, क्षेत्र, जिल्लाबाट प्रतिनिधिका रुपमा निर्वाचित हुनुपर्ने व्यवस्था गरिएको छ । राजधानीमा तीन दिनपछि हुन लागिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा तीन हजार तीन सय १५ प्रतिनिधिले भाग लिने भएका छन् । सो पार्टीको स्थानीय तहदेखि गरिएको प्रतिनिधि छनोटका क्रममा देशभरबाट त्यति सङ्ख्यामा…