सहज र सरल सेवाका लागि चितवन सुधार मार्ग चित्र २०७३ घोषणा

चितवन, ५ फागुन । नेपाली नागरिकलाई छिटो, सहज र सरल तरिकाले सार्वजनिक सेवा प्रदान गर्नका लागि चितवन सुधार मार्ग चित्र २०७३ घोषणा गरिएको छ । भरतपुरस्थित जिल्ला विकास समितिको सभाहलमा बुधवार आयोजना गरिएको कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले विभिन्न सरकारी तथा गैरसरकारी निकायबीच समन्वय कायम गरी सो मार्ग चित्र घोषणा गरे । नेपालको…