काठमाडौँ, ३ मंसिर । मुलुकको ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले प्रदर्शनरत फिल्म ‘परान’ लाई सुपरहिट घोषणा गरेको छ । दोस्रो सातामा नीर शाह स्टारर फिल्मले घरेलु बक्सअफिसमा उछाल कमाइ गरिरहेको देखिएको छ । फिल्मले आगामी सप्ताहन्तमा १२ देखि साढे १२ करोडसम्मको कमाइ गर्ने प्रक्षेपण गरिएको छ । चेन अन्तर्गतका हलमा भएको कमाइको आधारमा दीपक आचार्य काकु…