काठमाडौँ, ५ पौष । नायिका केकी अधिकारीले आफ्नो नाम र तस्बिरको दुरुपयोग गरी विभिन्न सामाजिक सञ्जालमार्फत पैसा उठाइएको भन्दै आपत्ति जनाएकी छिन् । उनले भनेकी छिन्- 'मेरो नाम र तस्बिरको दुरुपयोग गरी भाइवर र व्हाट्सएप मार्फत पैसा मागिरहेको भन्ने जानकारी प्राप्त भएको छ। यो कार्य कानुनी रुपमा पनि दण्डनीय छ। ' अधिकारीले यसरी पैसा माग्नेहरूप्रति…