भक्तपुर, १६ भदौ। महिलाहरुको प्रमुखचाड तीजका अवसरमा आज यहाँका प्रमुख शिवालयमा भक्तजनको भीड लागेको छ । खास गरी सूर्यविनायक नगरपालिकाको शिवसर्किटमा विहानैदेखी महिलाहरुको भीड लागेको छ । ब्रह्मा, विष्णु र महादेवको त्रिमूर्तिका रुपमा मानिने प्रसिद्ध दत्तात्रय मन्दिर, केदारनाथको शिर मानिएको सूर्यविनायक–८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिर, सूर्यविनायक ९को नन्दकेश्वर महादेव,मन्दिरमा कलाकारको समेत व्यवस्थापन गरेको समितिका उपाध्उक्ष…