‘रातो टीका निधारमा’को ट्रेलर रिलिज (भिडियो सहित)

काठमाडौँ, १८ भदौ । फिल्म ‘रातो टीका निधारमा’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा अनुसार अभिनेत्री साम्राज्ञीले यो फिल्ममा गाउँले युवतीको भूमिका निभाएकी छन् । फिल्ममा साम्राज्ञी र भेट्रान निर्देशक अशोक शर्माका छोरा अंकितको मुख्य अभिनय रहेको छ । असोज १० गतेबाट प्रदर्शनमा आउने फिल्ममा साम्राज्ञी र अंकितसँगै यस फिल्ममा नीता ढुंगाना, रविन्द्र…