फिल्म ‘कृ’ युट्युबमा रिलिज (फिल्म सहित)

काठमाडौँ, २ भदौ । सुरेन्द्र पौडेलले निर्देशन गरेको फिल्म ‘कृ’ युट्युबमा रिलिज भएको छ । सुवास इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गरेको हो । सुवास गिरी र भूवन केसी निर्माता रहेको फिल्ममा अनमोल केसी, अदिती वुढाथोकी, सरोज खनाल, रुपा राना, अनुप विक्रम शाही, कामेश्वर चौरासिया लगायतका कलाकारहरुको अभिनय रहेको…