नायिका सोनाक्षी सिन्हा पक्राउ, भिडियो भाइरल भएपछि दिइन् यस्तो स्पष्टिकरण

काठमाडौँ, २३ साउन । बलिउड नायिका सोनाक्षी सिन्हा पक्राउ परेको भिडियो भाइरल भएपछि उनले स्पष्टिकरण दिएकी छन । https://www.instagram.com/p/B0z2KhcnznZ/?utm_source=ig_web_copy_link उनले आफ्नो इन्स्टाग्राममा एउटा स्टोरी सेयर गरेकी छिन् जसमा उनले लेखेकी छिन्, ‘मलाई थाहा छ कि केही भिडियो भाइरल भइरहेका छन् । भिडियोमा देखिएकी महिला म नै हुँ तर यो नै पूर्ण सत्य होइन । म चाँडै…