काठमाडौँ, ६ साउन । चर्चित अभिनेत्री मिथिला शर्माले फिल्म ‘आमा’मा अभिनय गर्ने भएकी छिन । दिपेन्द्र के खनालले निर्देशन गर्ने फिल्ममा अभिनेत्री मिथिलाले साउन ११ गतेबाट सुटिङ सुरु गर्नेछिन् । उक्त फिल्मको शुभसाइतमा कलाकार सूर्यमाला खनालले आमाको भूमिकामा काम गर्ने घोषणा गरिएको थियो । उनको असोजमा अमेरिका जानुपर्ने भएकाले सूर्यमालाले निर्वाहा गर्ने भनिएको भूमिका कलाकार…