प्रेमी प्रज्वलसँग रेनाशाले साटिन औँठी

काठमाडौँ, ९ वैशाख । निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राई र निर्माता प्रज्जवल शम्सेर जबराले इन्गेजमेन्ट गरेका छन । आइतबार राजधानीमा रहेको शंकर होटलमा दुबै परिवारको उपस्थितिमा उनीहरुले औँठी साटेका छन् । उनिहरुले लामो प्रेम सम्बन्धलाई आउँदो वैशाख २४ गते विवाह गर्न लागेका छन । प्रज्जवल आइकोर फिल्मस्का मालिक प्रभु शम्सेर जबराका छोरा हुन् ।…