काठमाडौँ, १३ चैत । बलिउड अभिनेता सलमान खानको फिल्मले रणबिर कपूरको २ फिल्मलाई क्कर दिने भएका छन् । सलमान खान फिल्म ‘दबंग ३’ को उनको जन्मदिन २७ डिसेम्बरको वरपर पर्दशन गरिने चर्चा रहेको छ । अभिनेता रणबिर कपूरको फिल्म ‘ब्रम्हास्त्र’ पनि क्रिसमसमा रिलिज हुनेछ । यस फिल्ममा रणबिर कपूरका साथै अभिनेता अमिताभ बच्चन, आलिया भट्टलगायतको मुख्य भूमिका…