काठमाडौँ, १ चैत । बलिउड अभिनेता आमिर खानले नयाँ फिल्मको घोषणा गर्दै आफ्नो ५४औँ जन्मदिन मनाएका छन् । उनले श्रीमती किरण रावसँग मिडियाको सामुन्ने ‘बर्थडे’ केक काट्दै आमिरले आफ्नो नयाँ फिल्मको औपचारिक निर्माण घोषणा गरेका छन ।उनको नयाँ फिल्म चर्चित हलिउड फिल्म 'फरेस्ट गम्प' को रिमेक हुनेछ र यसको हिन्दीमा 'लाल सिंह चड्ढा' नाम राखिएको छ । आमिरका अनुसार,…