नेपाल आइडल सिजन-२ को कन्सर्ट अस्ट्रेलियामा

काठमाडौं, ९ माघ । नेपाली टचको आयोजनामा अस्ट्रेलियाको सिड्नीमा नेपाल आइडल सिजन-२ को कन्सर्ट हुने भएको छ । आगामी फेब्रअरी ८ सिडनीको लिभरपुल स्ट्रिटस्थित सार्क होटेलको स्पेस नाइट क्लबमा लाइभ कन्सर्ट हुने भएको हो । नेपाल आइडल-२ का विजेता रवि ओड मुख्य आकर्षण रहने  उक्त लाइभ कन्सर्टमा नेपाल आइडल सिजन-२ का उत्कृष्ट ६ जना प्रतिस्पर्धी…