काठमाडौं, ८ फागुन । बसन्त अधिकारीको निर्देशन रहेको फिल्म ुजानी नजानीु को क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोष्टरमा लिड कलाकारहरु मनिष श्रेष्ठ, नम्रता श्रेष्ठ, सन्नी सिंहसँगै डेब्यू गर्ल निरिशा बस्नेतको क्यारेक्टरलाई प्रस्ट्याइएको छ । आउँदो चैत्र १ गतेबाट प्रदर्शन हुने फिल्ममा मनिष श्रेष्ठले 'देव' निरिशा बस्नेतले 'मिरा', सन्नी सिंहले 'चिराग' र नम्रता श्रेष्ठले 'वर्षा' को…