काठमाडौं, २१ मंसिर । फ्राइडे रिलीज अन्तर्गत फिल्म ‘प्रसाद’ ले प्रदर्शन आरम्भ गरेको छ । एकल रिलिज पाएको फिल्मले बुधबार राजधानीमा भएको प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको थियो । दिनेश राउतले निर्देशन गरेको फिल्म प्रसाद’लाई सुशील पौडेलले लेखेका हुन् । अन्तरजातिय विवाह गरेर राजधानी छिरेको जोडीको जीवनमा सन्तान नहुँदा आउने उचारचढावको कथा रहेको जनाइएको छ । फिल्ममा विपिन कार्की, नम्रता…