कार्तिक १७, एजेंसी । एस. शंकरको लेखन तथा निर्देशन रहेको फिल्म २.० को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । अक्षय कुमार र रजनीकान्तलाई ट्रेलरमा रोबोटहरुको सुपर पावरलाई देखाइएको छ । सुवासकरणले निर्माण गरेको फिल्मको गीतमा ए. आर रेहमानको संगीत रहेको छ । ट्रेलर