कार्तिक १०, काठमाडौ । अभिनेत्री दीपिका प्रसाईँले निर्देशक दीवाकर भट्टराईसग यसै वर्ष बिहे गर्ने भएको छ । दीपिका र दीवाकर ‘ऐश्वर्य’को सेटबाट एकअर्कासँग नजिक भएका हुन् । उनीहरुले केही हप्ता अगाडि इन्गेजमेन्ट समेत गरिसकेका छन् । दीपिकालाई दीवाकरले नै फिल्म क्षेत्रमा ल्याएका हुन् । उनीहरुले फेसबुकमा एकअर्काको अंगालोमा बाँधिएको तश्बिर राख्दै भनेका छन । दीपिकाले तश्बिरसँगै क्याप्सनमा लेखेकी छन्, ‘र…