असोज १९, काठमाडौँ। ‘बुगी उगी’ विजेता कविता नेपालको अभियनमा रहेको ‘आँखैमा’बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा कवितालाई डान्सिङमा सरोज मोक्तानले साथ दिएका छन् । बेनिशा पौडेलको स्वरमा रहेको गीतमा शान्ति प्रियको शब्द र दीपक शर्माको संगीत रहेको छ । उक्त म्यूजिक भिडियोमा उदयराज पौडेलको एरेन्ज र श्यामश्वेत रसायलीको मिक्सिङ तथा मास्टरिङ छ ।…