‘इन्टु मिन्टु लण्डनमा’को गीत ‘जुरायो जुरायो’ रिलिज (भिडियो सहित)

भदौ २१, काठमाडौं । रेनाशा वान्तवा राई निर्देशित फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ को  ‘जुरायो जुरायो….’ बोलको गीत सार्वजनिक भएको छ । बुधवार राजधानीमाँ  एक कार्यक्रम गरी उक्त गीत  सार्वजनिक गरिएको हो । गीतमा शब्द तथा संगीत बसन्त सापकोटाको रहेको  छ । राजेश पायल राई र मेलिना रार्ईको स्वर रहेको गीतमा साम्राज्ञी राज्यलक्ष्मी शाह र सारुक ताम्राकारको अभिनय रहेको छ …