‘भारत’ को फर्स्टलुकमा सलमान कैटरीना

भदौ १०, एजेंसी । अली अब्बास जफर निर्देशित फिल्म ‘भारत’ मा  सलमान खान र कैटरीना कैफको फर्स्टलुक सार्वजनिक गरिएको छ । सलमान आफैंले यो इन्स्टाग्राम एकाउन्टबाट शेयर गरेका  दुईको तश्बिर निकै सुन्दर छ र यसले सोसल मिडियामा निकै राम्रो रेस्पोन्स पाइरहेको छ । इन्स्टाग्राममा शेयर गरेको १ घण्टामा ६ लाख बढीले सलमान(कैटरीनाको यो तश्बिरमा लाइक गरेका छन्…