‘नाइँ नभन्नू ल ५’ मा सेड्रिना र अनुभवको काम उत्कृष्ट

भदौ ९, काठमाडौँ । विकासराज आचार्यको निर्देशनमा रहेको फिल्म 'नाइँ नभन्नू ल ५’ मा बाल कलाकार अनुभव रेग्मी 'नीर' र सेड्रिना शर्मा 'अन्जना' को भूमिकामा छन् । अभिनेत्री स्वस्तिमा खड्काको बालापनको भूमिका सेड्रिनाले निभाएकी छन् भने अभिषेक नेपालको बाल्यकालको भूमिकामा अनुभव देखिएका छन् । शुक्रवार राजधानीको बिग मुभिजमा फिल्मकोे विशेष शो राखिएको थियो । बर्षा…