एलिजाको फिल्म ‘अनुराग’को ट्रेलर रिलिज (भिडियोसहित)

भदौ १५, काठमाडौँ । पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमको अभिनय रहेको फिल्म 'अनुराग' को अफिसियल ट्रेलर रिलिज सावर्जनिक भएको  छ । सत्यराज चौलागाईंको  निर्देशनमा रहेको फिल्ममा एलिजा गौतम र नवनायक समुन्द्र पण्डितको मुख्य भूमिका रहेको छ । असोज १२ गतेदेशभर  प्रदर्शन हुन् लागेको फिल्ममा  ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना,…